राष्ट्रपति पौडेल र गभर्नर अधिकारीबीच भेटवार्ता
काठमाडौँ, ८ भदौ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । आज राष्ट्रपति निवासमा पुगेर गभर्नर अधिकारीले राष्ट्रपति पौडेललाई हालको आर्थिक अवस्थाको बारेमा...