काठमाडौँ, १४ भदौ । नेकपा (एमाले) ले सातै प्रदेशमा संविधान दिवस मनाउने भएको छ । एमालेको बुधबार सिराहाको सर्रे अम्बासमा बसेको सचिवालयको २५ औं बैठकले संविधान जारी भएको दिन, असोज ३...