राष्ट्रपति पौडेलद्वारा पाटनस्थित कृष्ण मन्दिरको दर्शन
काठमाडौँ, २० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् । आज दिउँसो राष्ट्रपति पौडेलले पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरी कृष्ण मन्दिरभित्र भगवान श्रीकृष्णको पूजा आराधना...