काठमाडौँ, २१ भदौ । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप नेपालमा पहिलोपटक दिइने भएको छ । सरकारले पहिलो चरणमा नमुनाका रूपमा १४ वर्ष उमेर समूहका किशोरीलाई यो...