सुन प्रकरणमा भरियालाई बल्छी, मालिकको छैन पत्तो
काठमाडौँ, २४ भदौ । ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा अधिकांश व्यक्तिहरू भरिया र व्यवस्थापन गर्नेहरू मात्रै प्रहरीको फन्दामा परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शनिबार...