६० किलो सुन प्रकरण : अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइने
काठमाडौँ, २७ भदौ । झण्डै ६० किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान...