सडकमा माटो झार्ने बिलिल कन्टेकलाई महानगरले तिरायो ५० हजार जरिवाना
काठमाडौँ, ५ असोज । सडकमा माटो झारेको भन्दै बिलिल कन्टेकलाई काठमाडौँ महानगरपालिकाले ५० हजार रूपैयाँ जरिवाना तिराएको छ । आज बिहान काठमाडौँ महानगरपालिका-११ स्थित थापाथलीमा बिलिल कन्टेकले सडकमै माटो झारेको...