गजेडी माविले विद्यालयको वद्नाम गरेको भन्दै दियो कारबाही गर्ने चेतावनी
रुपन्देही । गजेडी माध्यमिक विद्यालय रुपन्देहीले विद्यालयको नाम जोडेर सामाजिक सन्जालमा गलत सन्देश दिने गरी कुप्रचार गरिएकोमा आपत्ति जनाउँदै यस्तो गलत कामलाई निरन्तरता दिए कारबाही गर्ने चेतावदी दिएको छ ।...