सिमेन्टको मूल्य तत्काल नबढाउन सार्वजनिक लेखा समितिको निर्देशन
काठमाडौ । सिमेन्टको मूल्य तत्काल नबढाउन संघीय संसदको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समिति बैठकले अस्वाभाविक रूपमा सिमेन्टमा...