आयोग प्रतिवेदन सिंहदरबारको दराजमा : मिटरब्याजपीडित फेरि काठमाडौंतर्फ केन्द्रित
बारा, २९ माघ । महोत्तरीको औरही नगरपालिका–१ की ५८ वर्षीया रामकली साहले एक बिघा खेत र घडेरी बन्धकी राखेर ६ वर्षअगाडि गाउँकै महाजन (साहु) बाट ५ लाख रुपैयाँ ऋण लिएकी थिइन् ।...