मस्यौदा विधान परिमार्जनसहित अधिवेशनमा पेस गर्ने माओवादीको निर्णय
काठमाडौँ, २९ माघ । विधान मस्यौदा परिमार्जनसहित विधान अधिवेशनमा पेस गर्ने माओवादी केन्द्रको पदाधिकारी बैठकले निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थायी समितिमा आएका सुझावसहित मस्यौदा...