पाल्पा, २ फागुन । पाल्पा डुम्रेबाट तिनाउ गाउँपालिका वडा–६ चिदिस शिखर डाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको यात्रुवाहक जिप दुर्घटना हुँदा घाइते भएका थप दुई जनाको उपचारको क्रममा...