काठमाडौँ, १० फागुन । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । बैठक १० गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए...