बारा, १४ फागुन । बारा जिल्लाको निजगढ नगरपालिका–७ मा सोमबार ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार निजगढ बजारमा...