खड्का र थापालाई कुर्दाकुर्दै आधा रात बित्यो बालुवाटारमा
काठमाडौं ।संयसत्ताधारी उच्चस्तरीन्त्रको बैठकमा संयोजक रहेका कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का र महामन्त्री गगन थापा अनुपस्थित भएपछि बैठक कुनै निष्कर्षमा पुग्न सेकन। बुधबार राति अबेर सम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...