चीनका जनकंग्रेसका उपाध्यक्ष नेपालमा, सगरमाथा संबादमा भाग लिने
चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी चार दिने नेपाल भ्रमणका लागि बिहीबार राती काठमाण्डौ आईपुगेेका छन्। उपसभामुख इन्दिरा राना मगरको निमन्त्रणामा १५ सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व...