बालेनले पूर्वराजा ज्ञानेन्द्रलाई तोके ७ लाख ९३ हजार जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिबाना तोकेको छ । हिजो (शुक्रबार) काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ८ वटा शीर्षकमा उक्त रकमको जरिवाना तोकेको...