विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : उर्जामन्त्री खड्का
काठमाडौं । उर्जामन्त्री दिपक खड्काले सरकारले कहिलेपनि वक्यौता रकम नउठाए पनि हुन्छ भनेर कसैले नभनेको बताएका छन् । विद्युत नियमन आयोगको छैटौं वार्षिकोत्सव समारोहमा बोल्दै उनले तिर्नुपर्ने रकम तिर्न उपभोक्ता...