´रिसाइकल’का लागि प्लाष्टिकको मानिकीकरण चुनौतीपूर्ण
काठमाण्डौं । ‘रिसाइकल’ गरिएका प्लाष्टिकका उत्पादनको मानिकीकरण चुनौतीपूर्ण रहेकोे सरोकारवालाहरुले बताएका छन । काठमाडौंमा मंगलवार क्रिएसन नेपालद्धारा आयोजित ‘रिसाइकल’ गरिएका प्लाष्टिकको मानिकीकरणका लागि मुख्य सरोकारवालाहरुकोको संवादका सहभागिहरुले प्लाष्टिक व्यवस्थापन चुनौतिपूर्ण...