एमालेको सचिवालय बैठक बस्दैछ : उप-चुनावको उम्मेदवार टुंगो लगाउने
काठमाडौं । उप-चुनावको उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक साढे १२ बजे पार्टी मूख्य कार्यालय च्यासलमा बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबारसम्म...