पालिकाहरू ६/६ महिना प्रक्रियामै अल्झिनाले नतिजा निकाल्न सकिएन : मन्त्री गिरी
काठमाडौं, २९ फागुन । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पालिकाहरू सुरुको ६ महिनामा प्रक्रियामा अल्झिन पुग्नाले लक्ष्य अनुरुपको नतिजा निकाल्न नसकिरहेको अवस्थामा रहेको बताएका छन्। जिल्ला समन्वय...