चन्द्रनिगाहपुरमा थप १४ वटा सोसीटीभी क्यामेरा जडान
पूर्व पश्चिम राजमार्ग सँग जोडिएको रौतहट जिल्लाको मुख्य व्यापारी केन्द्र चन्द्रनिगाहपुरमा थप १४ वटा सिसी टिभी जडान गरिएको छ। नगर क्षेत्रहरूमा हुने सवारी दुर्घटना, चोरी, लुटपाटलगायतका विभिन्न घट्नाहरू घटाई अपराधिहरू...