अजरबैजान पठाइदिन्छु भन्दै ३३ लाख ठगी गर्ने सिवाकोटी पक्राउ
काठमाडौं, १५ माघ । अजरबैजान पठाइदिन्छु भन्दै ३३ लाख ठगी गरेको आरोपमा मिराकल कन्सलटेन्सीका सञ्चालक रामशरण सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज उनलाई पक्राउ गरेको...