‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने
काठमाडौं, २ चैत । नेपाली फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ लाई लिएर नेपालझैँ विदेशमा पनि दर्शकको...