विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली अर्मेनिया प्रस्थान
काठमाडौँ, ४ मंसिर । आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली टोली सोमबार अर्मेनियाको येरेभान प्रस्थान गरेको छ । नोभेम्बर २३ देखि डिसेम्बर ४ तारिखसम्म...