देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ
काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । जसमा कपिलवस्तु, बाणगंगा नगरपालिका-११ ओदारीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित...