काठमाडौं । सौर्य विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव आज नै आफन्तलाई बुझाईने भएको छ । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान अन्तिम चरणमा पुगेको त्रिवि शिक्षण अस्पताल स्रोतले जनाएको छ...