बंगलादेशको जारी विद्यार्थी आन्दोलनप्रति अनेरास्ववियूको ऐक्यवद्धता
काठमाडौँ। अनेरास्ववियूले बंगलादेशको जारी विद्यार्थी आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ। मंगलबार एक विज्ञप्ति जारी गरेर अनेरास्ववियूले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको सत्ता विरुद्ध जारी आन्दोलनप्रति ऐक्द्दयवद्धता जनाएको हो। अध्यक्ष आरती लामाद्धारा जारी...