प्रशासकिय अधिकृतको सरुवा थमौतिका लागि पालिकाको नेतृन्व काठमाण्डौमा, स्थानीय दलहरुको आपत्ति
काठमाण्डौं । प्रशासकिय अधिकृतको सरुवा थमौतिका लागि पञ्चदेवाल विनायक नगरपालिका अछामका अध्यक्ष उपाध्यक्ष सहित कार्यपालिकाका केही सदस्यहरु काठमाण्डौंमा भएको घटना प्रति स्थानीय राजनैतिक दलहरुको नेतृत्वले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ...