नवनिर्वाचित पदाधिकारीलाई समाजवादी क्रान्तिको अगुवाइ गर्ने अभिभारा नेता खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देश समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा अघि बढिरहेको बताएका छन्। पार्टीबाट नवनिर्वाचित सबै पदाधिकारीहरूलाई बधाई दिँदै पार्टीको दशौँ राष्ट्रिय महाअधिवेशन एकता...