प्रदीप गिरी नेपाली राजनीतिमा सबैको मार्गदर्शक हुन्- गृहमन्त्री लेखक
सिरहा । गृहमन्त्री रमेश लेखकले समाजवादी चिन्तक तथा नेपाली काङ्ग्रेसका स्वर्गीय नेता प्रदीप गिरी नेपाली राजनीतिमा सबैको मार्गदर्शक रहेको बताएका छन् । आज सिरहाको लहान नगरपालिका- १४ स्थित ‘गिरी आश्रम’...