समयमा अधिवेशन गर्न नसकेपछि पत्रकार महासंघका अध्यक्ष पोख्रेलले दिए राजीनामा, निर्वाचन अनिश्चित
काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् । समयमै निर्वाचन गर्न असफल बनेपछि अध्यक्ष पोखरेलले राजीनामा दिएका हुन् । दोस्रोपटक असोज ५ गते पनि पत्रकार...