नेपाल र सर्बियाबीच भिसा छूटसम्बन्धी एमओयूमा हस्ताक्षर
काठमाडौँ । नेपाल र सर्बियाबीच कूटनीतिक र आधिकारिक राहदानी धारकहरूका लागि भिसा छूटसम्बन्धी एमओयूमा हस्ताक्षर भएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा...