भारी बर्षाका कारण पहिरो खस्दा हेटौँडा-काठमाडौँ जोड्ने सडक अवरुद्ध
काठमाण्डौ । हेटौँडा–काठमाडौँ आवतजावत गर्ने छोटो दूरीका दुवै सडक अवरुद्ध भएका छन्। बिहीबार रातिदेखि परेको भारी बर्षाका कारण पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीका दुवै सडक अवरुद्ध भएका जिल्ला प्रहरी...