राहत तथा उद्दार कार्यमा संलग्न हुन पार्टी पंक्तिलाई एकीकृत समाजवादीको निर्देशन
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले स्थानीय पार्टी पंक्तिलाई राहत तथा उद्दार कार्यमा संलग्न हुन निर्देशन दिएको छ। आइतबार अध्यक्ष माधवकुमार नेपालले एक विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएका हुन् ।...