आज पनि केही स्थानमा वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध
काठमाण्डौं । देशभर मनसुनी वायुको प्रभाव छ। देशको पूर्वी र मध्य भागमा भने दक्षिण पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। आज शुक्रबार बिहान...