नेपाल बैंकले दियो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड
काठमाडौं । नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रूपैयाँ उपलब्ध गराएको छ। उक्त चेक बैंकले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको हो । प्रधानमन्त्री निवास...