गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन- पशुपति क्षेत्र विकास कोष
लेखनाथ सिकारू काठमाडौं । ‘पशुपतिनाथ स्थित गौशाला धर्मशाला विवादमा पशुपति क्षेत्र विकास कोषले आफ्नो धारणा सार्वजनिक गर्दै उक्त क्षेत्रमा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने बताएको छ । कोषले मंगलबार...