काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ । छापावाला सुन एकैदिन प्रतितोला २ हजारले बढेर १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको हो...