कांग्रेसबाट सर्केगाड गाउँपालिका उपाध्यक्षमा बुढा चयन
काठमाण्डौं । नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ। आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि कांग्रेसले सर्केगाड गाउँपालिका-८ राहदेवकी सविता बुढालाई नेपाली कांग्रेस जिल्ला...