थानकोट–चित्लाङ् सडक आर्थिक विकास र समृद्धीको सहयोगी : मन्त्री दाहाल
काठमाडौ १५ साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ् सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिनु भएको छ । बिहिबार सो सडकको निरीक्षण पछि उहाँले काठमाडौ जोड्ने छोटो...