जलवायु संकटले २०२४ भयाे दशककै चरम गर्मी बर्षः संयुक्त राष्ट्र संघ
जेनेभा । जलवायु परिवर्तनले २०२४ मा चरम प्राकृतिक प्रकोप र कीर्तिमान गर्मी बनाएको तथ्यांक सार्बजनिक भएको छ । संयुक्त राष्ट्र संघका अनुसार यस घटनावाट विश्वले विनाशतर्फको बाटोवाट फर्किन ढिलाइ गर्न...