प्रदेशले संशोधन गरेको कानुनले महानगरको आय घटयोः बालेन शाह
काठमाडौं। प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको उल्लेख गरेका छन । ‘क्यासिनो, स्काइ वक र मेला महोत्सवमा लिइने शुल्कको...