धरानका मेयर हर्क साम्पाङ सिंहदरवार जाने भएपछि सुरक्षा व्यवस्था कडा
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र प्रधानमन्त्री केपी ओलीलाई भेट्नका लागि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर सिंहदरबार जाने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। सरकारले धरानको...