बंगलादेश-पाकिस्तानसँग नजिक हुने क्रम जारी, गरे रक्षा सम्झौता
इस्लामबाद । पाकिस्तान र बंगलादेशले बलियो रक्षा सम्बन्धको महत्त्वलाई जोड दिएका छन । सैन्य सम्बन्धलाई अझ गहिरो बनाउने उपायहरू खोज्नमा दुवै देशको सुरक्षा प्रमुखहरू बिचमा सम्झौतासमेत भएको छ ।...