काठमाडौं । संविधानसभा सदस्य तथा नेकपा एसका नेता विदुर सापकोटाको निधन भएको छ । मिर्गौलासम्बन्धी रोगबाट पीडित ५८ वर्षीय सापकोटाको उपचारका क्रममा गएराति हेल्पिङ ह्याण्ड अस्पतालमा निधन भएको उनको...