काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । डा. राणा सोमबार त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उडेकी हुन् । उनी भारतमा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यहाँ...