स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियु माण्डव्य क्याम्पसमा प्यानलै निर्विरोध
रुपन्देही । पाल्पाको माण्डव्य बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुका सौगात कोइरालासहित प्यानल निर्विरोध विजयी भएको छ । अनेरास्ववियुका लुम्बिनी सचिव रमेश ढकालका अनुसार सो क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी...