पूर्व राष्ट्रपति भण्डारीद्वारा होलीको शुभकामना
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जाल एक्सबाट शुभकामना व्यक्त गर्दै उनले फागुपूर्णिमालगायत पर्वबाट आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझ...