सुनिता र बुचलाई फिर्ता ल्याउने स्पेसएक्सको रकेट प्रक्षेपण
काठमाडौँ । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट फिर्ता ल्याउन स्पेसएक्सले नयाँ टोलीसहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रकेट प्रक्षेपण गरेको छ । दुवै अन्तरिक्ष यात्री आठ दिनको लागि मात्र...